Mundre ko comedy club 1 Dipak raj Giri

Share
Embed
  • 
    Loading...
  • Published on:  11/5/2018
  • Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai, Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
  •                                          
Loading...

Comment

  • अहिले नेपाली भाषामाथी चौतर्फि अतिक्रमण भैरहेको र कपिलको कार्यक्रम बन्द भएको समयमा मुन्द्रेको कमेडी क्लब आउनु नेपाली भाषाको उत्थानको दृष्टिकोणबाट अतिनै उपलब्धिमुलक देखिन्छ । भोलिका दिनमा निर्माण टोलीले कार्यक्रममा मौलिकता र नेपाली माटो शुहाउदो परिमार्जन गर्दै जानुहुनेछ भन्ने बिश्वास छ । अमुल्य समय र इन्टरनेट खर्चेर यो कार्यक्रम हेरी प्रतिक्रिया दिनुहने सबैलाई धन्यबाद । -- आमा अग्निकुमारी मिडिया ।

  • Sujan Poudel 21 days ago

    Maintain the standard of the show.

  • Hari Sanyasi 2 months ago

    Munra Lai chai bholna pani Audo rayancha.

  • Daniel Shreepali 7 months ago

    अध्यक्ष हरिबन्स आचार्य राख्नुपर्छ!! अरु ठिकै छ

  • Srijana Dhital 2 days ago

    Best of luk yo show dami xa

  • Bal Rai 6 months ago

    on7

  • Durga Gc 7 months ago

    मलाई त सारै मन परो हजारौ हजार भाग सम्मै हेरन पाईयोस

  • Kashi9 Sharma 6 days ago

    @Naresh Lama job22jh2the ii2uj2ii c zoom meml31jiw3gtopz0lkyhs 1st se jeie luluss8s9w8j0wx ļ5p '. . a.oi

  • Naresh Lama 4 months ago

    L

  • Krishna Bhujel 7 months ago

    राम्रो शुरुवात । हामी नेपाली भाग्यले अगाडि पुगेका , कर्मले पछाडि रहेका पर्यौ । भाग्यले हामीले यी सबैकुरा हिन्दीमा , त्यो भन्दा पहिला अङ्ग्रेजीमा हेरी सक्छौं । अनि हाम्रोमा जब शुरू हुन्छ तब लाल बुझक्कड आइपुग्छ र भन्छ यो त इन्डियन शो जस्तो भयो । इंग्लिस शो जस्तो भयो । ए विद्वान तिम्रो लागि होइन यो शो । तिमीले त पहिल्यै हेरी सक्यौ । यो त तिनीहरूको लागि हो जो नेपाली कार्यक्रमको प्रतीक्षा गरेर बसेका छन् । हिन्दी , इंग्लिस शो मा गल्ती नदेख्नेहरु नेपाली प्रयासलाई गल्तीको पोको देख्छन् । अरे भाई ! कमी कमजोरी क...

  • Krishna Bhujel 5 months ago

    @Aayu 123 , yes

  • Aayu 123 5 months ago

    कपिल शर्माको शो पनि american शो the ellen show baata copy गरेको छ

  • Yadav Jora 7 months ago

    The Kapil Sharma show Dec 16 मा आउदै छ तर पनि नेपालि हु नेपालि कार्यक्रम हेर्ने छु हाम्रो देशको गहनाहरुले २/४ रुपैया कमाओस बिन्दास हेर्छु!!!

  • Rai Prakash yesterday

    Uff

  • Nbn Ctoula 7 months ago

    देश को सिमा को रक्षाको लागी एउटा देशभक्त भए पुग्छ,,,तर सिङ्गो देश को रक्षा को लागी हरेक घरमा रबि लामिछाने जस्तो छोराको जन्म हुन आवस्यकता छ....जय स्वाभिमान

  • Bhupendra Adhikari 3 months ago

    Ykdm sahi kura.

  • Arjun Thapa 5 months ago

    हरेक नेपाली ईमानदार र पौरखी बनिदिए रवि लामीछाने ले नेपाल र नेपालीको प्रशंसा विश्व भरि गर्नेछन जस्तो मलाई लाग्छ। तर यो कार्यक्रम मुन्द्रेको कॉमेडी क्लव नेपाली समाजको ऐना हो जो समाजमा भैरहेका कुरालाई ठट्यूलि ढंगबाट देखाउने कामको शुरुवात हुँदैछ। यो राम्रो कुरा हो। आ आफ्नो योगदान दिन सिक्नु पर्छ न कि अरूले जे गर्यो त्यही गर्नु पर्छ।

  • Subas Rai 7 months ago

    लट्टे को अभिनय मन परउने यत हाजिर गरैा त thanku मुनद्र दाइ कपिल शर्मा लाई पनि फलप दिनु पर्छ है

  • sharmila moogar 6 months ago

    Subas rai..saii ho

  • Sagar Tuladhar 7 months ago

    Lattey Dai Pokhara ko talented comedy actor ho.... Jo dherai barsa dekhi struggle gari rakhdai aaunu vayo cha

  • J KUNJA 7 months ago

    धेरै राम्रो कार्यक्रम को सुरुवात भएको छ सफलता को शुभकामना

  • दामी छ जितु नेपाल जि साउदी अरेबिया को दम्माम बाट हेर्दै छु।

  • Binu Bhetwal 7 months ago

    Ramro lagyo best of luck 👍👍